तक्षशिला एकेडेमी ECA तथा खेलकुद क्लब (TSA ECA and Sports Club) को आयोजनामा मिति २०८२ मङ्सिर ०६ गते कलेज अन्तर सेक्सन भलिबल प्रतियोगीता सम्पन्न भएको छ । कक्षा एघार र बाह्रका छात्र -छात्रा हरू प्रतियोगितामा हर्षोल्लासका साथ सहभागी भएका थिए ।
TSA ECA and Sports Club ले पाठ्यक्रम खेलकुद, पर्यटन लगायतका बाह्य पाठ्यक्रमका क्रियाकलापहरूको नियमीत आयोजना गर्ने गरेको छ ।



























Leave a Reply