Choose Takshashila For High Quality Education

At Takshashila Academy, we provide you with a platform to discover your true potential — nurture your academic, cultural, and social growth to the fullest— and guide you on a journey towards achieving greatness through a world-class high quality education.

+2 Science

+2 Management

+2 Humanities

Junior Wing

Bachelors

🪔

दशैं, तिहार तथा छठ पर्वको
हार्दिक मङ्गलमय शुभकामना

सम्पूर्ण अभिभावकज्यूहरू, प्रिय विद्यार्थीहरू, शिक्षक–कर्मचारी परिवार तथा शुभेच्छुक महानुभावहरूमा नेपालीहरूको महान् पर्व बडादशैं, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यी पर्वहरूले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य, पारिवारिक एकता र नयाँ उत्साह ल्याओस् भन्ने कामना गर्दछौं।

हाम्रो मौलिक संस्कृति, परम्परा तथा सामाजिक सद्भाव अझ समृद्ध र उत्कृष्ट होस् भन्ने अपेक्षा गर्दछौं।

॥ हार्दिक शुभकामना ॥
— तक्षशिला एकेडेमी परिवार
TAKSHASHILA ACADEMY
तक्षशीला एकेडेमी
📍 Kharibot, Samakhusi, Kathmandu
✉️ info@tsa.edu.np
📞 01-4954269, 9851034945
🌐 www.tsa.edu.np