तक्षशीला ECA Clubको आयोजनामा अन्तर सेक्सन भलिबल प्रतियोगीता सम्पन्न

तक्षशिला एकेडेमी ECA तथा खेलकुद क्लब (TSA ECA and Sports Club) को आयोजनामा मिति २०८२ मङ्सिर ०६ गते कलेज अन्तर सेक्सन भलिबल प्रतियोगीता सम्पन्न भएको छ । कक्षा एघार र बाह्रका छात्र -छात्रा हरू प्रतियोगितामा हर्षोल्लासका साथ सहभागी भएका थिए ।

TSA ECA and Sports Club ले पाठ्यक्रम खेलकुद, पर्यटन लगायतका बाह्य पाठ्यक्रमका क्रियाकलापहरूको नियमीत आयोजना गर्ने गरेको छ ।

Categories:

,

Tags:

Leave a Reply

Your email address will not be published. Required fields are marked *